अटो


सवारीसाधन आयात चार महिनामा साढे दुई अर्बले घट्यो

सवारीसाधन आयात चार महिनामा साढे दुई अर्बले घट्यो

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार ११:२३,

चालू आर्थिक वर्षको पहिलो चार महिनामा सवारीसाधन तथा पार्टपुर्जाको आयात कारिब साढे दुई अर्बले घटेको छ।

आर्थिक वर्ष २०७५÷०७६ को तुलनामा चालू आर्थिक वर्ष २०७६/०७७ मा दुई अर्ब ३३ करोडको आयात घटेको हो।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउन–कात्तिक अवधिमा ३४ अर्ब ७४ करोडको आयात भएको छ। गत वर्षको यही अवधिमा ३७ अर्ब ८ करोडको आयात भएको थियो।

चालू आर्थिक वर्षमा दुई अर्ब ३३ करोडको आयात घट्दा पाँच अर्ब ३५ करोडको राजस्व कम उठेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .