विश्वकपअन्तर्गत जारी इंग्ल्यान्ड र डीआर कंगोबीचको खेल रोमाञ्चक बनेको छ।
सातौँ मिनेटमै बलियो मानिएको इंग्ल्यान्डविरुद्ध कंगोले १–० गोलको अग्रता बनाएको हो।
अमेरिकाको एटलान्टा स्टेडियममा भएको नकआउट चरणको खेलमा डीआर कंगोका ब्रायन सिपेंगाले गोल गरेका हुन्।
प्रतिक्रिया