सुदूरपश्चिम


कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा

कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १६:६, काठमाडौँ

कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द दोब्बरभन्दा बढी मतान्तरले अग्रस्थानमा छन्।

चन्दले ३९४४ मत ल्याउँदा कांग्रेसका नरनारायण शाह १४७५ भोटसहित दोस्रो स्थानमा छन्।

एमालेका यज्ञराज ढुङ्गानाले ८४६ मत पाउँदा प्रेम आले ७८७ भोटका साथ चौथो स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad