कञ्चनपुर क्षेत्र नम्बर ३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महताले सुरुवाती अग्रता कायम राखेका छन्।
१३ सय मत गणना गर्दा रास्वपाका महताले ५६७ मत ल्याएका छन्।
नेपाली कांग्रेसका हरिप्रसाद बोहराले २२३, एमालेका डा.दीपक प्रकाश भट्टले १३२ र नेकपाका मानबहादुर सुनारले ७९ मत पाएका छन्।
प्रतिक्रिया