कञ्चनपुर कारागार प्रदर्शनकारीले कब्जा गरेका छन्।
मंगलबार बेलुका प्रदर्शनकारीले कारागार कब्जा गर्दै कैदीबन्दीलाई बाहिर निकालिरहेका छन्।
कारागारको ताला फोडेर प्रदर्शनकारीले कारागार नियन्त्रणमा लिएका हुन। कञ्चनपुर कारागारमा ४ सय ७८ कैदीबन्दी छन् जसमा २६ महिला छन्।
प्रतिक्रिया