सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतको विभिन्न ठाउँबाट फर्किएका उनीहरूमा संक्रमण पुष्टि भएको हो। शुक्रबार कैलालीको गौरीफन्टा नाका भएर नेपाल भित्रिएका ३० जनामा एन्टिजेन परीक्षण गर्दा पाँच जनाको रिपोर्ट पोजिटिभ आएको छ।
यो सँगै सुदूरपश्चिममा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ।
भारतमा तीव्ररूपमा कोरोना संक्रमण फैलिरहेको छ।
कोरोना सङ्क्रमण फैलिरहेको क्षेत्रबाट नेपाल भित्रिने नेपालीलाई कोरोना परीक्षणका लागि किट अभाव हुँदा गड्डाचौकी नाकामा परीक्षण हुन सकेको छैन
108
Shares

प्रतिक्रिया