ad ad

सुदूरपश्चिम


बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

नेपालखबर
भदौ १, २०८० शुक्रबार ७:३४, काठमाडौँ

बझाङको खिराताडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार राति ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो। 

यसअघि गत साउन ३ गते विहान ९ बजेर  ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .