ad ad

सुदूरपश्चिम


सुदूरपश्चिमका कानुनमन्त्री सवार गाडी दुर्घटना, उद्धार हुँदै

सुदूरपश्चिमका कानुनमन्त्री सवार गाडी दुर्घटना, उद्धार हुँदै

तस्बिर : सामाजिक सञ्जालबाट।


नेपालखबर
असार ५, २०८० मंगलबार १४:४५, काठमाडौँ

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ। डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह सवार गाडी दुर्घटनामा परेको हो। 

सुपप्र.०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले बताएको छ। 

दुर्घटनामा मन्त्रीसहित ५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापश्चात अहिले उद्धार भइरहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .