सुदूरपश्चिम


गल्लीमा मृत भेटिइन् युवती, घटनास्थलमा प्रहरी


नेपालखबर
असार ४, २०८० सोमबार ९:९, कञ्चनपुर

कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। सोमबार बिहान गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा २५/३० वर्षजस्ती देखिने युवती मृत भेटिएकी हुन्।

उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। युवतीले खैरो जिन्स पाइन्ट, कालो कलरको टिसर्ट लगाएकी छन्। 

मृत्युको कारण पनि खुल्न सकेको छैन।

इलाका प्रहरी कार्यालय (मालाखेती, कैलाली) को टोली अहिले घटनास्थल पुगेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .