जिल्ला प्रहरी कार्यालय डोटीको गेटमा तारसहितको प्रेसर कुकर फेला परेको छ।
दीपायल सिलगढी नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय डोटीको मूल गेट निर्माण गर्न माटो खन्दा पुरानो खिया लागेको तारसहितको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ।
उक्त स्थानलाई प्रहरीले सुरक्षित राखेर नेपाली सेनाको प्राबिधिक टोली बोलाइएको प्रहरीले जनाएको छ।
जेठ १९, २०८०, शुक्रबार
33
Shares
प्रतिक्रिया