फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा अर्जेन्टिनाले केप भर्डविरुद्ध २-१ को अग्रता बनाएको छ।
अतिरिक्त समयको सुरुमै अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेजले गोल गर्दै खेललाई २-१ मा ल्याएका हुन्।
निर्धारित सयमयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो।
केपभर्डका डेरोय डुआर्टेले ५९ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए।
अमेरिकाको मियामी स्टेडियममा जारी खेलको २९औँ मिनेटका कप्तान लियोनल मेसीले केपर्भविरुद्ध पहिलो गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए।
87
Shares

प्रतिक्रिया