खेल


अल्जेरिया र अस्ट्रियाले गरे २-२ गोल

अल्जेरिया र अस्ट्रियाले गरे २-२ गोल

नेपालखबर
असार १४, २०८३ आइतबार ९:३०, काठमाडौँ

फिफा विश्वकप-२०२६ को हाल जारी खेलमा अल्जेरिया र अस्ट्रिया २-२ गोलको बराबरीमा खेलिरहेका छन्। 

दुवै टोलीले पहिलो हाफमा १-१ गोल गरेका थिए।  

दोस्रो हाफको खेल ८२ मिनेटमा जारी रहँदा दुवै टाेलीले थप १-१ गोल गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad