विश्वकप फुटवल-२०२६ अन्तर्गत हाल जारी समूह ‘जे’को खेलमा जोर्डनले १-० गोलको अग्रता बनाएको छ।
जोर्डनका लागि ३६ औँ मिनेटमा नाजिर अल रसदानले पहिलो गोल गरेका हुन्।
सान फ्रान्सिस्कोस्थित क्यालिफोर्नियाको सान्ता क्लारामा खेल जारी छ।
यसअघिको पहिलो खेलमा जोर्डन अस्ट्रियासँग ३–१ ले पराजित बनेको थियो।
गएराति भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गरेको छ।
36
Shares

प्रतिक्रिया