फिफा विश्वकप-२०२६ अन्तर्गत मेक्सिको र दक्षिण कोरियाबिच हाल जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
विश्वकपको सहआयोजक मेक्सिकोले ग्वाडालजारा स्टेडियममा समूह ‘ए’मा दक्षिण कोरियासँग प्रतिस्पर्धा गरेको हो।
दुवै टोलीले पहिलो हाफमा गोल गर्ने राम्रो अवसर पाए पनि त्यसलाई सदुपयो गर्न सकेनन्।
दुबै टोलीले यसअघि आफ्नो पहिलो खेल जितेका छन्।
36
Shares

प्रतिक्रिया