खेल


च्याम्पियन्स लिग सुरु, मंगलबार आठ खेल हुँदै (तालिकासहित)

च्याम्पियन्स लिग सुरु, मंगलबार आठ खेल हुँदै (तालिकासहित)

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार ७:१६,

यूइएफए च्याम्पियन्स लिग फुटबल मंगलबारदेखि सुरु हुँदैछ।

मंगलबार रातिबाट सुरुवात हुने प्रतियोगितामा आज आठ खेल हुँदैछन्। आजबाट समूह चरणका खेल सुरुवात हुन लागेका हुन्।

बार्सिलोना, डर्टमुन्ड, चेल्सी, लिभरपुलजस्ता बलिया टोलीले आज प्रतिस्पर्धा गर्दैछन्।

गत सिजनको च्याम्पियन्स लिग विजेता लिभरपुल हो भने उपविजेता टोटनह्याम हो।

सबै खेलतालिका नेपाली समयअनुासर

१. इन्टर मिलान र स्लाभिया प्रहाः राति १० बजेर ४० मिनेटमा (उद्घाटन खेल)

२. लायोन र जेनिटः राति १० बजेर ४० मिनेटमा (उद्घाटन खेल)

३. चेल्सी र भ्यालेन्सियाः राति १२ बजेर ४५ मिनेटमा

४. जेडबुल र जेन्कः राति १२ बजेर ४५ मिनेटमा

५. नापोली र भिलरपुलः राति १२ बजेर ४५ मिनेटमा

६. आयाक्स र एओएससीः राति १२ बजेर ४५ मिनेटमा

७. बेनिफिका र आरबी लेपजिगः राति १२ बजेर ४५ मिनेटमा

८. डर्टमुन्ड र बार्सिलोनाः राति १२ बजेर ४५ मिनेटमा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .