खेल


सिटीको शानदार जितमा अग्युरो नायक

सिटीको शानदार जितमा अग्युरो नायक

नेपालखबर
भदौ १४, २०७६ शनिबार १६:२७,

योसँगै यस सिजनको प्रिमियर लिगमा सिटीका चारवटै खेलमा अग्युरोले गोल गरेका छन्। घरेलु मैदानमा अग्युरोसँगै केभिन डी ब्रुएन र बर्नार्डो सिल्भाले पनि एक एक गोल थपे।

बेल्जियमका मिडफिल्डर केभिनले डेभिस सिल्भाको क्रसमा ६८औं सेकेन्डमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

अग्युरोले ४२औं र ५५औं मिनेटमा गोल गर्दै सिटीलाई ३-० को स्थितिमा पुर्‍याए भने परिवर्तित खेलाडी बर्नाडो सिल्भाले ७९औं मिनेटमा गोल गर्दै सिटीलाई ४-० को जित दिलाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .