खेल


अन्तिममा आत्मघाती गोल गर्दै चेल्सी अंक बाड्न बाध्य

अन्तिममा आत्मघाती गोल गर्दै चेल्सी अंक बाड्न बाध्य

नेपालखबर
भदौ १४, २०७६ शनिबार १६:४३,

टमी अब्राहमको दुई गोलसँगै अन्तिम समयसम्म २-१ को स्थितिमा रहेपनि अन्तिम एक मिनेट सम्हालिन नसक्दा चेल्सी अंक बाड्न बाध्य भयो।

१९औ मिनेटमा अब्राहमको गोलबाट अग्रता बनाएको चेल्सीको अग्रतालाई ४३ औ मिनेटमा अब्राहमले नै दोब्बर पारेका थिए।

४६औ मिनेटमा सेफिल्डका रोविन्सनले एक गोल फर्काएका थिए। ८९औ मिनेटमा कार्ट जोउमाको आत्मघाती गोल चेल्सीका लागि दुर्भाग्य बन्यो। रोबिन्सनको क्रसलाई क्लियर गर्ने क्रममा जाउमाले बललाई आफ्नै पोस्टको दिशा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .