शुक्रबार भएको पाँचौं स्थानको प्ले अफ खेलमा नेपालले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो।
लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको नेपालले दोस्रो सेट गुमाएपनि पहिलो, तेस्रो र चौथो सेटमा जित हात पारेको थियो।
पहिलो सेटमा २५–२३ ले अघि बढेको नेपाल दोस्रो सेटमा २३–२५ले पछि परेको थियो। पुनरागमन गर्दै नेपालले तेस्रो सेट २५–१८ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पार्यो।
3
Shares

प्रतिक्रिया