खेल


कोपा अमेरिका पनि सुरु, उद्घाटन खेलमा आयोजक ब्राजिल र भेनेजुयला भिड्दै

कोपा अमेरिका पनि सुरु, उद्घाटन खेलमा आयोजक ब्राजिल र भेनेजुयला भिड्दै

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ९:३१,

कोपा अमेरिका खेलहरु नेपाली समयअनुसार सोमबार बिहानैदेखि सुरुवात हुँदैछन्।

जसअनुसार उद्घाटन खेलमा आयोजक टोली ब्राजिलले भेनेजुयलासँग भिड्नेछ। यो खेल सोमबार बिहानै २ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ।

त्यस्तै दोस्रो खेल पनि सोमबार बिहान कोलम्बिया र इक्वेडरबीच ५ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .