तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले १२औँ ओभरमा सय रन पूरा गरेको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलको १२ ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर १०७ रन बटुलेको छ।
अहिले क्रिजमा ओपनर कुशल भुर्तेल ३६ बलमा ४५ रन र उपकप्तान दिपेन्द्र सिंह ऐरी २० बलमा ३२ रनसहित खेलिरहेका छन्।
3
Shares

प्रतिक्रिया