खेल


तीनदेशीय प्रतियोगिता खेल्न नेपाल आइपुग्यो बंगलादेशी फुटबल टोली

तीनदेशीय प्रतियोगिता खेल्न नेपाल आइपुग्यो बंगलादेशी फुटबल टोली

नेपालखबर
चैत ५, २०७७ बिहिबार १२:२४,

आगामी चैत १० गतेदेखि सुरु हुने तीनदेशीय फुटबल प्रतियोगिताका लागि बगंलादेशी टोली नेपाल आइपुगेको छ।

प्रतियोगिताका लागि ३० खेलाडी र १० अफिसीयल गरि ४० जनाको टोली बिहिबार नेपाल आइपुगेको हो।

प्रतियोगितामा सहभागी हुन बंगलादेश फुटबल संघका अध्यष काजी सलाहुद्दिन मार्च २२ मा आउने कार्यक्रम छ।

bangladeshi football team in nepal1

यस्तै किर्गिस्तानले भने ओलम्पिक टोलीका २२ खेलाडी र २० अफिसियल सम्मिलित ३२ जनाको टोली चैत ८ गते नेपाल आइपुग्नेछ।

सबै खेलाडी र अफिसियललाई सोल्टी होटलमा राखिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .