नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ।
श्रेष्ठका पिता कृष्णराम श्रेष्ठको ९३ वर्षको उमेर मंगलबार निधन भएको हो।
श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको एनओसीमा कार्यरत निरज श्रेष्ठले जानकारी दिए। श्रेष्ठका २ छोरा र १ छोरी छन्।
प्रतिक्रिया