एएनआईलाई उदृत गर्दै द हिन्दुले प्रकाशित गरेको समाचारअनुसार चीसो अत्यधिक बढेपछि चीनले आफ्नो सेनालाई पछाडि बोलाएको हो।
चिनियाँ सेनाले उक्त क्षेत्रमा सैन्य अभ्यास गर्दै आएका थिए। यद्यपी अझैपनि सो क्षेत्रमा चिनियाँ सेनाहरु भने तैनाथ नै रहेको बताइएको छ।
झन्डै डेढ सय किलोमिटरको उक्त इलाका भारतको एलएसीसँग पनि जोडिएको छ। गतवर्षको मे महिनायता भारत र चीनबीच सीमा विवाद भड्किएको छ।
त्यसयता चीनले सो क्षेत्रमा हतियारहरु पनि तैनाथ गरेको बताइन्छ।
चिनियाँ तयारी देखेर भारतले पनि हाल एलएसीमा ५० हजार सेनाहरु तैनाथ गरेको छ।
3
Shares

प्रतिक्रिया