ad ad

खेल


खोखोको बन्द प्रशिक्षण बर्दियामा

खोखोको बन्द प्रशिक्षण बर्दियामा

नेपालखबर
साउन १४, २०७६ मंगलबार १३:१९,

टोलीमा पुरुष-महिलातर्फ समान ३५–३५ खेलाडी सहभागी छन्।

टोलीलाई ४ प्रशिक्षकले प्रशिक्षण दिने छन्। अन्तिममा समान १५–१५ पुरुष-महिला खेलाडी सागका लागि छनोट गरिने छ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच मंगलबार बिदाइ गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .