ad ad

खेल


रोनाल्डिन्होको नजरमा मेस्सीभन्दा उत्कृष्ट र अतुलनीय यी तीन खेलाडी हुन्...

रोनाल्डिन्होको नजरमा मेस्सीभन्दा उत्कृष्ट र अतुलनीय यी तीन खेलाडी हुन्...

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार १२:१०,

विश्वकप र बालुन डि’ओर उपाधि हात पारिसकेका रोनाल्डिन्होको नजरमा मेस्सी आफ्नो समयका उत्कृष्ट फुटबलर हुन्।

मेस्सी वर्तमान समयमा उनका सबैभन्दा बढी मनपर्ने खेलाडी पनि हुन्। तर उनी मेस्सीलाई उत्कृष्ट हुँदाहुँदै सबै समयमा महान खेलाडी मान्दैनन्।

उनी भन्छन्,‘मलाई खेलाडीहरु तुलना गर्न मन लाग्देन। तर मेरो नजरमा मेस्सीभन्दा पनि अन्य तीन खेलाडी उत्कृष्ट छन्। उनीहरु मेरालागि सँधै महान हुनेछन्।’

No description available.रोनाल्डो, पेले र म्याराडोना

‘मेरो नजरमा पेले, म्याराडोना र रोनाल्डो नाजेरियो सबै समयका महान खेलाडी हुन्, उनीहरु अतुलनीय छन् र उनीहरु मेरालागि मेस्सीभन्दा उत्कृष्ट छन्’ उनले मार्कासँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .