खेल


किंग्स इलेभेन पञ्जाबले ६ वर्षपछि सलमान खानलाई ट्विट रिप्लाई गरेपछि....

किंग्स इलेभेन पञ्जाबले ६ वर्षपछि सलमान खानलाई ट्विट रिप्लाई गरेपछि....

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार ११:५,

किंग्स इलेभेन पञ्जाबले ६ वर्षपछि बलिउड नायक सलमान खानको प्रश्नको जवाफ दिएको छ।

२ सुपर ओभरमा पुगेर खेल आफ्नो पक्षमा पारेको पञ्जाबले आईपीएलमा उत्कृष्ट पुनरागमन समेत गरेको छ। खेलपछि अहिले सामाजिक सञ्जालमा रोमाञ्चक पलहरु सार्वजनिक गरिरहेका छन्।

यही बीचमा पञ्जाबको तर्फबाट सलमान खानको वर्षौँ पुरानो एक ट्विटको जवाफ दिएपछि अहिले भाइरल भइरहेको छ। सलमान खानले ६ वर्षअघि एक ट्वीट गरेका थिए। जसमा उनले लेखेका थिए उनले लेखेका थिए, ‘जिन्टाको टिमले जित्यो कि?’

kings11 sallu preeti

यो ट्विटको पञ्जावको आधिकारिक ट्विटर ह्याण्डलले रिप्लाई गर्दै लेखेको छ, ‘हो।’ यसको जवाफमा एक युजरले लेखेका छन्, ‘आखिरमा जवाफ मिलेको छ।’ अर्का युजरले भने, ‘एडमिनले यसको योजना पहिले नै बनाएको होला, आखिरमा यो दिन आयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad