ad ad

खेल


ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बीमा

ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बीमा

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार १०:३०,

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ८९ जनाको कोरोना बीमा गरेको छ।

एनओसीले शुक्रबार ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बीमा गरेको हो। कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै एनओसीले ओलम्पियन खेलाडी, पदाधिकारी र कर्मचारीको कोरोना बीमा गरेको हो।

एनओसीले एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट १ लाखबराबरको बीमा गरेको छ। कोरोनाबाट एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठसहित अन्य ४ कर्मचारी संक्रमित भएका थिए। अहिले उनीहरु सबै कोरोनामुक्त भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .