ad ad

खेल


पहिलो मलेसियन ओपन अन्तर्राष्ट्रिय च्यालेन्जमा खड्का उत्कृष्ट निर्णायक घोषित

पहिलो मलेसियन ओपन अन्तर्राष्ट्रिय च्यालेन्जमा खड्का उत्कृष्ट निर्णायक घोषित

नेपालखबर
असार ३१, २०७७ बुधबार ८:७,

नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोट्र्स च्यालेन्जमा उत्कृष्ट निर्णायक घोषित भएका छन्।

प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, रोमानिया र भारत गरी ५ राष्ट्रका निर्णायक सहभागी थिए।

पुम्से विधाको सो प्रतियोगितामा खड्का अध्यक्ष रहेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)बाट ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। नेपालबाट सहभागी ८ जना खेलाडी सबैले पदक जित्न सफल भएका थिए।

प्रतियोगितामा एनटीएका खेलाडीले १ स्वर्ण, ४ रजत र ३ काँस्य जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .