विश्वपकअन्तर्गत समूह जीको जारी खेलमा पहिलो हाफसम्म न्युजिल्यान्ड र इरानबिच १-१ को बराबरी भएको छ।
लस एन्जलस स्टेडियममा जारी प्रतिस्पर्धामा पहिलो हाफ सकिँदा दुवै टोली १–१ को बराबरीमा भएका हुन्।
खेलको सातौँ मिनेटमा न्युजिल्यान्डका एलिजाह जस्ट जस्टले गोल गरे।
३२औँ मिनेटमा इरानका रामिन रेजाइनले गोल फर्काएपछि बराबरी भएको हो।
39
Shares

प्रतिक्रिया