ad ad

खेल


जोर्डनले ३५ वर्ष अगाडि लगाएको जुत्ता ५ लाख ६० हजार डलरमा विक्रि भयो

जोर्डनले ३५ वर्ष अगाडि लगाएको जुत्ता ५ लाख ६० हजार डलरमा विक्रि भयो

नेपालखबर
जेठ ५, २०७७ सोमबार ७:५५,

जोर्डनले सन् १९८५ मा लगाएको नाइक जुत्तामा उनको हस्ताक्षर पनि छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उक्त जुत्ताको मूल्य अनुमान गरिएको भन्दा तेब्बर मूल्यमा विक्रि भएको हो।

विश्वभरका दश जनाले उक्त जुत्तामा मूल्य लगाएका थिए। अन्तिममा ५ लाख ६० हजार डलरमा उक्त जुत्ता विक्रि भएको हो।

जोर्डनको पुरानो जुत्ता हालसम्मकै बढी मूल्यमा विक्रि भएको यो पहिलोपटक हो। यसअघि उनले लगाएको नाइककै मुन जुत्ता ४ लाख ३७ हजार ५ सयमा विक्रि भएको थियो।

Michael Jordan's signature is featured in permanent marker on one of the shoes.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .