खेल


दोस्रो ओभरमै नेपालले गुमायो पहिलो विकेट

दोस्रो ओभरमै नेपालले गुमायो पहिलो विकेट

तस्बिर: सरोज नेपाल


नेपालखबर
माघ २९, २०८२ बिहिबार १५:२५, काठमाडौँ

आईसीसी पुरुष टी२० विश्वकपमा इटालीसँग भिडिरहेको नेपालले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको छ। 

१० बल खेलेका ओपनर कुशल भुर्तेल ५ रनमा क्याच आउट भएका हुन्। अलि हसनको बलमा जे मोस्क्याबाट उनी आउट भए। नेपालले ८ रन मात्रै जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad