खेल


रोहितले तोडे पारस खड्काको कीर्तिमान

रोहितले तोडे पारस खड्काको कीर्तिमान

नेपालखबर
माघ २५, २०८२ आइतबार १६:५, काठमाडौँ

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले पूर्वकप्तान पारस खड्काको रेकर्ड तोडेका छन्। 

टी-२० विश्वकपमा नेपालका लागि कप्तानको रुपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका हुन्। 

रोहितले इंग्ल्यान्डसँग खेल्दा चौथोपटक कप्तानी सम्हालेसँगै यो कीर्तिमान बनेको ईएसपीएनले जनाएको छ। 

पारसले सन् २०१४ को विश्वकपमा ३ खेलमा कप्तानी गरेका थिए। रोहितले २०२४–२०२६ स्पानमा यो सफलता पाएका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad