खेल


सन्दीपको एलबीडब्लु धरापमा परे ब्यान्टन, नेपाललाई तेस्रो सफलता

सन्दीपको एलबीडब्लु धरापमा परे ब्यान्टन, नेपाललाई तेस्रो सफलता

तस्बिर: सरोज नेपाल


नेपालखबर
माघ २५, २०८२ आइतबार १५:५४, काठमाडौँ

नेपालले इंग्ल्यान्डको लगातार विकेट लिइरहेको छ। 

शेर मल्ल र नन्दन यादवपछि सन्दीप लामिछानेले टम ब्यान्टनलाई एलबीडब्लु धरापमा पारेका हुन्। 

ब्यान्टनले ५ बलमा २ रन मात्र बनाए। लामिछाने सातौँ ओभरमा बलिङमा आएका थिए। उनलाई पहिलो बलमै सफलता हात परेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad