खेल


आईसीसी टी-२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक

आईसीसी टी-२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक

तस्बिरहरू : सरोज शाही


नेपालखबर
पुस २१, २०८२ सोमबार १९:३३, काठमाडौँ

आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ। 

काठमाडौँमा आयोजित एक कार्यक्रमबीच टी-२० विश्वकपको ट्रफिसहित नयाँ जर्सी पनि सार्वजनिक गरिएको हो। 

खेलाडीको जर्सीलाई ३ हजार ३ सय ९९, कपीवाला जर्सीको १ हजार ५ सय ९९ र फ्यानका लागि जर्सीको मूल्य ७ सय ९९ रुपैयाँ तोकिएको छ।

नेपालले भारतको मुम्बईस्थित  वानखेडे क्रिकेट रंगशलामा खेल्ने छ। नेपालले बेलायत, वेस्टन्डिज, बंगलादेशर र इटालीसँग खेल खेल्ने छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad