खेल


१४औँ ओभरमा रोहितले लिए जनकपुरको दुई विकेट

१४औँ ओभरमा रोहितले लिए जनकपुरको दुई विकेट

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १७:९, काठमाडौँ

लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई दबाबमा राखेको छ। 

१४औँ ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलले दोस्रो र तेस्रो बलमा जनकपुरका सञ्जय कृष्णमूर्ति र लफ्टी इटनको विकेट लिएका हुन्। 

कृष्णमूर्तिले १४ र इटन शून्य रनमा आउट भएका हुन्। 

लगातार विकेट गुमाइरहेको जनकपुर ६ विकेट क्षतिमा ८४ रन बनाएर खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad