खेल


एनपीएलमा क्रिस लिनको पहिलो अर्धशतक

एनपीएलमा क्रिस लिनको पहिलो अर्धशतक

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १७:१४, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सका ओपनर क्रिस लिनले अर्धशतक बनाएका छन्। 

चितवन राइनोजविरुद्धको खेलमा बिहीबार लिनले ४२ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले तीन चौका र दुई छक्का प्रहार गरे। 

योसँगै एनपीएलमा आजसम्म ३१ अर्धशतक लागेका छन्। बिहीबार भएको पहिलो खेलमा तीन अर्धशतक बनेका थिए।

काठमाडौंँ गोर्खाजका बेन चार्ल्सवर्थ र भीम सार्की तथा पोखरा एभेन्जर्सका ऋषि धवनले अर्धशतक प्रहार गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad