काठमाडौँ गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सका ब्याटर ऋषि धवनले अर्धशतक प्रहार गरका छन।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार ऋषिले २७ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले तीन चौका र दुई छक्का प्रहार गरे।
एनपीएलमा बनेको यो ३०औं अर्धशतक हो। यसअघि आजैको खेलमा काठमाडौँका भीम सार्की र बेन चार्ल्सवर्थले अर्धशतक प्रहार गरेका थिए।
90
Shares

प्रतिक्रिया