सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौ गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले ब्याटिङ गर्ने भएको हो।
पोखराले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ। काठमाडौंले भने एक खेलाडी परिवर्तन गरेको छ।
जेहार्ड इरासमसको स्थानमा सन्नी पटेल प्लेइङ ११ मा आएका छन्।
काठमाडौंको टोलीः
करण केसी (कप्तान), साहब आलम, रसिद खान, भिम सार्की, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चाल्र्सवर्थ, मिलिन्द कुमार, जोहन सिम्पसन, सन्नी पटेल
पोखरा एभेन्जर्सको टोलीः
Shares

प्रतिक्रिया