पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्सका मार्क वाटले विस्फोटक अर्धशतक बनाएका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा मार्कले २२ बलमा अर्धशतक बनाएका हुन्। उनले तीन चौका र पाँच छक्का प्रहार गरे।
योसँगै एनपीएलमा अर्धशतकको संख्या २६ पुगेको छ। अहिलेसम्म २० खेलाडीले अर्धशतक हानेका छन्।
प्रतिक्रिया