कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेट लिएपछि सधैं आज पनि ‘सेलिब्रेसन’ गरे।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो ओभरमा कर्णालीका प्रियांक पञ्जलको विकेट लिए। त्यसपछि चौथो ओभरमा मार्क वाटलाई आउट गरे।
लगातार तेस्रो ओभर बलिङ गरेका दीपेन्द्रले नजिबुल्लाह जड्रानलाई आउट गरे। त्यसपछि भने उनले ‘समरसल्ट’ हान्दै ‘सेलिब्रेसन’ गरेका हुन्।






129
Shares

प्रतिक्रिया