विराटनगर किंग्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अर्धशतक बनाएका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार पोखराका भुर्तेलले २५ बलमा अर्धशतक बनाए। उनले पाँच चौका र तीन छक्का प्रहार गरे।
प्रतिक्रिया