नेपालले यूएईविरुद्धको आईसीसी विश्व टी२० क्वालिफायरमा यूएईविरुद्ध आठौँ ओभरमा पहिलो विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल हर्षित कौशिकको बलमा एलबीडब्लु धरापमा परेका हुन्। ७.५ ओभर सकिँदा नेपाल १ विकेट क्षतिमा ५६ रनमा खेलिरहेको छ। उनले २६ बलमा २८ रन बनाए। प्रकाशित: असोज २६, २०८२ आइतबार १६:५३ 90 Shares
प्रतिक्रिया