खेल


सन्दीप जोराले वेस्ट इन्डिजविरुद्ध अर्धशतक पूरा गरे

सन्दीप जोराले वेस्ट इन्डिजविरुद्ध अर्धशतक पूरा गरे

नेपालखबर
असोज १३, २०८२ सोमबार २१:३७, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याटर सन्दीप जोराले वेस्ट इन्डिजविरुद्ध अर्धशतक पूरा गरेका छन्। 

पूर्ण टेष्ट राष्ट्रविरुद्ध अर्धशतक हान्ने सन्दीप दोस्रो नेपाली खेलाडी हुन्। सन्दीपले ३४ बलमा ३ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे।

राष्ट्रिय टोलीका लागि सन्दीपको यो तेस्रो अर्धशतक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad