खेल


दीपक डुम्रे कर्णाली याक्समा

दीपक डुम्रे कर्णाली याक्समा

नेपालखबर
साउन २४, २०८२ शनिबार २०:१७, काठमाडौँ

दीपक डुम्रेलाई कर्णाली याक्सले अनुबन्ध गरेको छ। 

शनिबार चलिरहेको अक्सनबाट कर्णालीले उनलाई न्युनतम मूल्य २ लाख रुपैयाँमा अनुबन्ध गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad