नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि आदित्य महता बिक्री भएका छन्। न्यूनतम २ लाख मूल्य रहेका उनलाई सुदूपश्चिम रोयल्स र जनकपुर बोल्टस्ले बोली लगाए। अधिकतम ५ लाख मूल्य लागेपछि गोलाप्रथा भएको थियो। गोलाप्रथामा जनकपुर बोल्टस् भाग्यमानी बन्यो। प्रकाशित: साउन २४, २०८२ शनिबार १८:५५ 27 Shares
प्रतिक्रिया