नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि सचिन भट्ट जनकपुर बोल्टस्मा अनुबन्ध भएका छन्। उनी २ लाखमा अनुबन्ध भएका हुन्। उनीमाथि जनकपुरले न्यूनतम मूल्यमै बोली लगाएको हो। उनी क्याटागोरी सीका खेलाडी हुन्। जारी अक्सनमा जनकपुरले पहिलो खेलाडी खरिद गरेको हो। प्रकाशित: साउन २४, २०८२ शनिबार १७:८ 192 Shares
प्रतिक्रिया