नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलाडीका रुपमा क्याटोगोरी बी का सन्तोष कार्की अनसोल्ड भएका छन्। एपीएफ क्लबबाट घरेलु लिग खेल्दै आएका उनी अनसोल्ड भए। उनको न्युनतम रकम ५ लाख रुपैयाँ अधिकतम रुपैयाँ १० लाख रुपैयाँ रहेको थियो। प्रकाशित: साउन २४, २०८२ शनिबार १६:२५ 78 Shares
प्रतिक्रिया