खेल


वाटकिन्स, बेन्जामिन भित्र्याउने कसरतमा म्यान्चेस्टर युनाइटेड

वाटकिन्स, बेन्जामिन भित्र्याउने कसरतमा म्यान्चेस्टर युनाइटेड

नेपालखबर
साउन १३, २०८२ मंगलबार १३:४१, काठमाडौँ

म्यानचेस्टर युनाइटेडले यो ट्रान्सफर विन्डोमा थप खेलाडी भित्राउने स्ट्राइकरमा सूचीको शीर्ष स्थानमा एस्टोन भिल्लाका ओली वाटकिन्स र आरबी लाइपजिगका बेन्जामिन सेस्कोले स्थान बनाएका छन्। 

तर उनीहरूलाई क्लबमा भित्र्याउनका लागि युनाइटेडले आफ्ना केही खेलाडीलाई बेचेर कोष जुटाउनुपर्ने देखिएको छ। यदी खेलाडी बेचेर कोष जुटाउन नसकेको अवस्थामा युनाइटेडलाई अन्य बाँकी खेलाडीलाई क्लबमा भित्र्याउन सजिलो छैन। 

युनाइटेडले यो समरमा तीन खेलाडीलाई अनुबन्ध गरिसकेको छ। युनाइटेडले आक्रमणमा म्याथ्युस कुन्हा र ब्रायन एमबेउमोमा लगभग १ सय ३० मिलियन पाउण्ड खर्च गरिसकेको छ। उनीहरू सेन्ट्रल स्ट्राइकरको रुपमा पनि खेल्न छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad