स्कटल्यान्डमा जारी टी–२०आई क्रिदेशीय सिरिजको तेसो खेलमा नेपालले नेदरल्यान्डविरुद्ध बलिङ राजेको छ। टस तिजेर नेपालले नेदरल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको हो।
सिरिजमा नेदरल्यान्डसँग नेपालको यो दोस्रो खेल हो। पहिलो खेलमा भने नेपाललले तेस्रो सुपरओभरमा नेदरल्यान्डसँग हारको सामना गर्नुपरेको थियो।
त्यस्तै मंगलबार भएको खेलमा भने नेपालले स्कटल्यान्डलाई पराजित गरेको थियो।
सिरिजमा प्रत्येक टोलीले एकअर्काविरुद्ध २/२ खेल खेल्नेछन्।
261
Shares

प्रतिक्रिया