खेल


साफ यू–२० महिला च्याम्पियनसिपका लागि ३० सदस्यीय टोली घोषणा

साफ यू–२० महिला च्याम्पियनसिपका लागि ३० सदस्यीय टोली घोषणा

नेपालखबर
असार १, २०८२ आइतबार १४:१५, काठमाडौँ

बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि ३० सदस्यीय टोलीको घोषणा भएको छ। 

टोलीका मुख्य प्रशिक्षक याम गुरुङले बन्द प्रशिक्षणको प्रारम्भिक छनोटमा परेका १० खेलाडीलाई बाहिर राख्दै दोस्रो चरणमा ३० सदस्यीय टोली बनाएका हुन्। 

युवा टोली अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा बन्द प्रशिक्षणमा व्यस्त छ। 

साफ च्याम्पियनसिप जुन ११ देखि २२ सम्म बंगलादेशमा हुदैछ। 

३० सदस्यीय महिला टोलीः 
अनिसा राई, अस्मिता गुरुङ, वर्षा ओली, भावना परियार, विर्सना चौधरी, गंगा रोकाया, झुमा विश्वकर्मा, जुना तामाङ, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लिला चन्द, लिला जोशी, मनिषा सेन, माया मास्के, मिना देउवा, पूर्णिमा राई, पुनम चेम्जोङ, सजिना स्याङताङ, समीक्षा मगर, सानिमा माया लो, सरिता कुमारी नाथ, सेमिहाङग्मा लिम्बु पानढक, सेनु परियार, सिमरन राई, सिता रोकाया, सुजता तामाङ, सुक्रिया मिया, शु्शिला केसी र रुपा लिम्बु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad